अनुभव

२०७२

श्रीनगर एफ.एम. मा पत्रकारिता यात्रा (काठमाडौँ)

“पत्रपत्रिका” कार्यक्रम एक वर्ष सञ्चालन गर्दै सामुदायिक समाचार र विचार प्रस्तुत।

२०७१

फुलबारी एफएममा कार्यक्रम प्रस्तुति (काठमाडौँ)

“फुलबारी” कार्यक्रम दुई महिना सञ्चालन गरेर स्रोताहरूमा प्रभाव छोड्ने अनुभव।

२०७०

रेडियो नेपालमा कार्यक्रम अनुभव (काठमाडौँ)

कृषि कार्यक्रम” र “गंगने आमा” जस्ता तीन एपिसोडका विशेष कार्यक्रम सञ्चालन।